कतारबाट आएका युवक कोरोनाको आशंकमा विराटनगरमा अस्पताल भर्ना

सप्तरी – कतारबाट केही दिन अगाडि मात्र नेपाल फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त विरामी भएका छन् ।

बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर सप्तरीस्थित घर पुगेका थिए । उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो । परिवारका सदस्यले क्लिनिकबाट औषधि ल्याएर दिएपनि निको हुन नसकेको वडा अध्यक्ष इनरदेव चौधरीले बताए । यसबारे आफूले मंगलबार बिहान मात्र थाहा पाएको र प्रहरी पचिालन गरेर विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्