दार्चुलाको मालिकार्जुनमा एकै दिन एकै समयमा दम्पतीको निधन

काठमाडाै – प्रेम जोडी होस् वा विवाहित जोडि नै किन नहोस् सँगै बाँच्ने र सँगै मर्ने कसम खाइरहेका सुन्न आउछ् । तर सँगै बाँचेपनि सँगै मर्ने भने असम्भव नै मानिन्छ । तर एक दम्पतीले सँगै मृत्युवरण गरेका छन् ।

दार्चुलाको मालिकार्जुनमा एकै दिन लगभग एकै समयमा एक दम्पतीको निधन भएको छ । मालिकार्जुन गाउँपालिका वडा नं. २ भगवती जगतविशा बस्नेत प्रताप सिँह धामी र उहाँकी धर्मपन्ती धानादेवी धामीको सोमबार एकैदिन निधन भएको छ ।

यो घटना विरलै हुने गर्दछ । अनुमानित ७०÷७५ बर्ष पुरा गरिसकेका बृद्ध दम्पतीको निधनले धामी परिवार शोकमा डुबेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्