अर्किडले मनायो तीज विशेष कार्यक्रम, हेर्नुहोस् तस्विरमा !

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले तीजको पूर्वसन्ध्यामा तीज विशेष कार्यक्रम आयोजना गरेको छ । शुक्रबार गोठाटारस्थित विद्यालयको प्राङ्गणमा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गरिएको विद्यालयका संचालक तथा निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा २ सय ४२ जना अभिभावकहरुलाई विद्यालयमै बोलाएर तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो । अर्किडले हरेक संस्कृतिहरुलाई जोडेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्