पाल्पामा बस दुर्घटना !

काठमाडौँ – पाल्पामा बस दुर्घटनामा भएको छ । आइतबार साँझ गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्