चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ४९ वर्षीया पुरुष पक्राउ

रूपन्देही – रुपन्देहीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको अभियोगमा सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्