बाँके जिल्ला आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै

काठमाडौं  – बाँके जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिदैंछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भएसँगै आज जिल्लालाई औपचारिक रुपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए ।

जिल्ला समन्वय समितिको भवनमा दिउँसो २ घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) सहभागी हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्