कक्षा १२ को नतिजा आउदो भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं – कक्षा १२ को नतिजा आउदो भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी रहेको छ । उत्तरपुस्तिका जाँच भइरहेको र भदौसम्म नतिजा सार्वजनिक भइसक्ने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्