पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाँस्कोटाको भक्तपुरस्थित निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार ठूलो आवाजसहित विस्फोट भएको थियो । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

प्रहरीले बम विस्फोट कसले र किन विस्फोट गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिन बाध्य भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्