नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति भण्डारी मृत फेला

नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन ।
ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन ्। घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता पनि हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्