देउवाले मनी र मसलबाट चुनाव जितेको चन्द्र भण्डारीको आरोप

काठमाडौँ – नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मनी र मसलका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिको चुनाव जितेको आरोप लगाएका छन् । उनले शेखर कोइराला समूहको भेलामा बोल्दै सत्ताको चरम दुरुपयोग गरेको आरोप समेत लगाए ।

‘यो सरकार हुँदैनथ्यो भने हामी जितिसक्थ्यौं,’ भण्डारीले भने,‘मनी र मसलका आधारमा चुनाव जितेको हो ।’ १५औं महाधिवेशनमा आफूहरुको समूहले जित्ने दाबी गरे । आगामी दिनमा जथाभावी टिकट बाँड्न नदिने समेत बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्