शेखर कोइराला समूहको पत्रकार सम्मेलन (लाइभ)

नेपाली कांग्रेस १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार शेखर कोइराला (समूह) ले पत्रकार सम्मेलन गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त समूहले पत्रकार सम्मेलन गरेको हो । समूहको तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ।

मंगलबार भएको सभापतिको निर्वाचनमा शेरबहादुर देउवाले कोइरालालाई हराएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्