शुक्लाफाँटा युथ नेटवर्कका संयोजक हरीश धामीलाई पितृ शोक

कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कका संयोजक हरीश धामीलाई पितृ शोक परेको छ । बुधबार संयोजक धामीका बुवा तुला सिंह धामीको ६२ वर्षको उमेरमा हृदयघातबाट मृत्यु भएको हो । धामीको बिहिबार विहान ९ बजे भुजेला आर्यघाटसम्म शवयात्रा हुने पारिवार स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्