कैलालीमा आत्महत्या रोकथाम दिवस मनाईयो

कैलाली – मसुरिया विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा कैलालीको गौरीगंगामा सचेतना मुलक रियालि गरिएको छ । मसुरिया बजारमा प्रभातफेरी रियाली गरि कोणसभा गरिएको थियो । कोणसभामा टि.पी.ओ. नेपालका कैलाली जिल्ला मनोपरामर्श दाता दिनेश भट्टराई, मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद जोशी र वडा नं ९ का अध्यक्ष हरिप्रसाद तिवारीले सम्बोधन गरेका थिए । “कार्य मार्फत आशाको सृजना” भन्ने मुल नारा रहेको दिवस गौरीगंगा नगरपालिका -९ को आयोजना र टिपिओ नेपालको सहकार्यमा कार्यक्रम गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्