LIVE : नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश

२५ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।

संसदको तेस्रो बैठक सुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । तर मर्यादापालकहरुले उनीहरुलाई रोके भने अर्थमन्त्री जनार्दन शर्मा रोष्टममा पुगे । अहिले उनले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्