नुवाकोटको ककनीमा भदौ २७ गते देखि विद्यालय खुल्ने

काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकामा भदौ २७ गतेदेखि विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको माहामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भदौ २७ गते खुल्ने गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् । उनका अनुसार भौतिक उपस्थितिमा पठनपाठन हुने तर स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु हुनेछ ।

 

यो पनि हेर्नुहोस् 

आहा ! कति सुन्दर ठाउँ ककनी हेर्नुभयाे त ? नभए एक पटक हेर्नुस् है ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्