नेपाली कांग्रेस दार्चुला जिल्ला सभापतिमा मेयर धामीको उम्मेद्वारी घोषणा

काठमाडौ– दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामीले नेपाली कांग्रेस जिल्ला सभापतिको लागि उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
आसन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेसमा अब हुने दार्चुलाको पार्टी सभापतिको उमेदवारका लागि दार्चुला जिल्ला कार्यसमितिका उपसभापति तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका धामीले दार्चुला जिल्लाको सभापतिको लागी उमेदवार हुने घोषणा गर्नु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्