कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

File Photo
File Photo

कञ्चनपुर – कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरूषको गएराति महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सूचना अधिकारी नारद भट्टका अनुसार संक्रमित बैशाख १० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्