नेपाली कांग्रेस, दार्चुलाका युवा नेता जगदिश पाललाई मातृशोक

काठमाडाैँ – नेपाली कांग्रेस, दार्चुलाका युवा नेता जगदिश पाललाई मातृशोक परेको छ । आज (फागुन ११ गते) विहान पालका आमा राजमती पालको उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौँमा निधन भएको हो । उहाँको ८४ बर्षको उमेरमा आज निधन भएको हो ।

उहाँको पार्थिव शरिरको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने गरिने परिवारजनले बताएको छ । नेता पाललाई मातृशोक परेकोमा नेपाली कांग्रेसले दुःख व्यक्त गरको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्