राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले तोकिएका व्यक्तिहरुलाई सुशोभन गर्नुभएको हो ।
सुशोभन हुनेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीश विश्वम्भर श्रेष्ठ, प्राध्यापक डा.दिव्यासिंह शाह लगायत रहेका छन् । प्रधानन्यायाधीश जबरा, डा.शाह र स्व.आङछिरिङ शेर्पाले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) मानपदवी पाएका छन् भने साहित्यकार स्व.मदनमणि दीक्षित, तत्कालीन मन्त्री स्व. रविन्द्रप्रसाद अधिकारी महाउज्जल राष्ट्रदीप (प्रथम) श्रेणीबाट शुशोभित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्