विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौं- सरकारले विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका अर्का सदस्य राजन भट्टराई रहनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिमात्र विप्लवसँग छिट्टै वार्ता गर्ने जानकारी सार्वजनिक समारोहमा जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्