नेपाली काँग्रेसका केन्द्रीय सदस्य बडूलाई मातृ शोक

काठमाडौँ – नेपाली काग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूलाई मातृ शोक परेको छ ।

नेता बडूकी आमा कलशा देवी बडूको ९५ वर्षको उमेरमा महेन्द्रनगरस्थित आफ्नै निवासमा आइतबार विहान निधन भएको हो ।

महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुलाका पूर्व प्रधानाध्यापक इन्द्रराज बडू, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू, र इन्जिनीयर महेन्द्र प्रसाद बडू गरि कलशा देवीका तीन छोरा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्