वन तथा वातावरण मन्त्रालयमा रोजगारीको अवसर

वन तथा वातावरण मन्त्रालय कर्मचारी आह्वान गरेकाे छ । विहिवार एक सूचना जारी गर्दै पहाडी साना किसानका लागि अनुकुलन आयाेजना, आयाेजना समन्वय एकाइ हात्तिसार काठमाडाैँले सूचना जारी गरेकाे हाे । उक्त आयाेजना सञ्चालन भएका जिल्लाहरु कालिकोट, दैलेख, सल्यान, जाजरकोट, रुकुम र राेल्पाका लागि कर्मचारी माग गरेकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्