वीरगञ्जमा एकै दिन १४३ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सामा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुवीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारी पनि छन् । यसअघि वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्