यी हुन् विश्वका सबै भन्दा बढी कोरोना प्रभावित पाँच देशहरु, कहाँ कति संक्रमित ? विश्वभर कति ?

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख ३१ हजार भन्दा बढी छ ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ८९ हजार कोरोना संक्रमित थपिएका छन् । यस्तै मत्यु हुनेको संख्या ६ लाख ४१ हजार भन्दा बढी छ ।

यी हुन् विश्वका सबै भन्दा बढी कोरोना प्रभावित पाँच देशहरु

अमेरिका – ४२ लाख ४८ हजार ३२७
ब्राजिल – २३ लाख ४८ हजार २००
भारत – १३ लाख ३७ हजार २२
रुस – ८ लाख ८४९
दक्षिण अफ्रिका – ४ लाख २१ हजार ९९६

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्