बुधबार ६ सय ९७ जनाले कोरोना जिते, निको हुनेको संख्या ११ हजार २५ पुग्यो

काठमाडाैँ – बुधबार ६ सय ९७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ६ सय ९७ जनाले कारोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको छ । यो कुल संक्रमितको ६४ दशमलव २ प्रतिशत हो । हालसम्म क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने ६ हजार १ सय १३ जना रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्