सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

File Photo

काठमाडौं – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रबार सिंहदरबारमा बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा बढ्दो संक्रमणको अवस्थाबीच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतिबारे छलफल हुने भनिएको छ । साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्