६ जिल्ला कोरोना मुक्त, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रदेश नं. १ का धनकुटा, भोजपुर, सोलुखुम्बु, प्रेदश नं. ४ का मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको हुम्ला कोरोना मक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरुमा प्रदेश नं. २ का महोत्तरी र रौतहत, प्रदेश नं. ५ को पाल्पा, र सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र बाजुरा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्