काठमाडौँ उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

संक्रमित कुन कुन ठाउँका व्यक्ति हुन् भन्ने बारे मन्त्रालयले खुलाएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्