बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिजमा रंगरोगन गरेर बत्ती जोडिने

काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिजमा रंगरोगन गरेर बत्ती जोडिने भएको छ । शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो । यो सँगै रात्रीकालीन जीवन प्रवर्द्धनका लागि पनि यो पुलले विशेष महत्व दर्शाउनेछ ।

यी पुलको दायाँबायाँको कोरिडोरका पुल मुनिका सडक खोल्ने र पुललाई थप व्यवस्थिति बनाइने सडक विभागले जनाएको छ । विभागका अनुसार यो काम सकिएपछि बानेश्वर–माइतीघर सडकखण्ड आकर्षक देखिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्