नेकपाको स्थायी समिति बैठक जारी, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने अनुपस्थित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक अहिले बालुवाटारमा जारी रहेता पनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन ।
बैठक सञ्चालन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नआउनेबारे प्रधानमन्त्रीले जानकारी दिएको बताएका हुन । प्रधानमन्त्रीले म अर्को काममा व्यस्त छु। तपाईं बैठक चलाउँदै गर्नुस् म पछि आउँछु भन्नुभएको छ भन्ने जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्