थप ७६ जनाले कोरोना जिते, निको हुनेको संख्या २ हजार २२४ पुग्यो

काठमाडौँ – मंगलबार थप ७६ जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार २२४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्