काठमाडौँ – नेपालमा मंगलबार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मंगलबार एकै दिन थपिए ५३८ जना
