प्रभु बैंकको कारोबार समयमा हेरफेर, मुख्य शाखा कार्यालयहरुले बिहान ८ बजेबाट सेवा दिने

काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैंकिङ्ग कारोबार परिवर्तन गरेको छ ।
असार १ गते देखि मुख्य शाखा कार्यालयहरुमा आइतबार देखि बिहिबारसम्म बिहान ८ बजे देखि साँझ ६ बजे सम्म र शुक्रबार बिहान ८ बजे देखि अपराह्न १ बजे सम्म बैंकिङ्ग कारोबार गर्न सकिते प्रभु बैंकले जनाएको छ । त्यसै गरी अन्य शाखा कार्यालयहरुमा भने आइतबार देखि बिहिबारसम्म बिहान ९ः४५ बजे देखि अपराह्न ४ बजे र शुक्रबार बिहान ९ बजे देखि अपराह्न १ बजे सम्म सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
सार्वजनिक विदामा संचालित र प्रवाहित सेवाहरु भने यथावत रुपमा हुने बैंकले सूचनामा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्