आज एकै दिन २५० जना कोरोना संक्रमित थपिए, कुल संख्या ४ हजार ६१४

काठमाडौँ – नेपालमा पछिलल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमित मध्ये २३० पुरुष र २० जना महिला छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्