थप १८७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ८६१ पुग्यो

काठमाडौँ – पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताएका हुन् । का अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्