कार्णाली प्रदेशमा संक्रत्रमितको संख्या ६५७ पुग्यो, कुन जिल्लाका कति संक्रमित ?

सुर्खेत – कर्णालीमा सोमबारसम्म संक्रमितको संख्या ६५७ पुगेको छ । प्रदेशका १० जिल्लामध्ये हालसम्म रुकुम पश्चिममा भने कोरोना संक्रमण देखिएको छैन । हालसम्म सबैभन्दा बढी दैलेखका ३६७ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि सल्यानमा १२४, सुर्खेतमा ९२, कालीकोटमा २८, जुम्लामा २२, जाजरकोटमा ५, मुगुमा २, डोल्पा र हुम्लामा एकरएकजनामा संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्