देशभरी २१३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ३ हजार ४४८ पुग्यो

काठमाडौं – आइतबार देशभर २१३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्