काठमाडौँ – थप १०२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४६७ पुगेको छ । उनीहरु देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
थप १०२ जनाले जिते कोरोना, निको हुनेको संख्या ४६७ पुग्यो
