थप १९ जना कोरोना मुक्त, निको हुने संख्या २०६ पुग्यो

काठमाडौँ – थप १९ जना कोरोना मुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या २०६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्