शुक्रबार एकै दिन १७० जना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार २१२

काठमाडौँ – शुक्रबार एकै दिन १७० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या पुगेको १ हजार २१२ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्