प्रधानमन्त्री ओलीद्वारा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को अवलोकन/नरीक्षण गरेका छन् ।
छाउनी पुगेका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्