कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार गलत, आइसीयूमा उपचार भइरहेको छः अस्पताल

बुटवल – नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको क्रिमसन अस्पतालले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिको आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।
यसअघि विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्