लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित

काठमाडौं – सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । सरकारको नीति तथा कार्यक्रमा नयाँ नक्सा जारी गर्ने विषय उल्लेख थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्