सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका छन् ।

विज्ञप्ति अनुसार बैठक असार १६ गते दिउँसो एक बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्