नवलपरासीका थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या २४६

काठमाडौँ – नवलपरासीका थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बिहिबार भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ४९ वर्षीया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्