थप २ जनामा कोरोना संक्रण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौँ – नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ५ वर्षीया पुरुष र बाँकेका २६ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो । एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र एक जनाको धुलिखेलका प्रयोगशालामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्