आज ११ बजे प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दैछ ।
बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा प्रि बजेट छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बैशाख २६ गते देखि बजेट अधिवेशन सुरु भएको छ । जेठ २ गते नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ भने जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्