विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, यि हुन् सबै भन्दा बढी संक्रमित हुने १० देश

काठमाडौँ – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४० लाख भन्दा बढी पुगेको छ । वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याँकअनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या विश्वभर ४० लाख १२ हजार ७ सय ६९ जना पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित हुने १० देश
अमेरिका– १३ लाख २१ हजार ७ सय ८५
स्पेन– २ लाख ६० हजार, १ सय १७
इटली– २ लाख १७ हजार १ सय ८५
बेलायत– २ लाख ११ हजार ३ सय ६४
रुस– १ लाख ८७ हजार ८ सय ५९
फ्रान्स – १ लाख ७६ हजार ७९
जर्मनी– १ लाख ७० हजार ५ सय ८८
ब्राजिल– १ लाख ४६ हजार ८ सय ९४्
टर्की–१ लाख ३५ हजार ५सय ६९
इरान–१ लाख ४ हजार ६ सय ९१

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्