अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार नजिक, संक्रमितको संख्या झण्डै १३ लाख

काठमाडौं – अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ७७ हजार पुगको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७६ हजार ९२८ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अमेरिकामा हालसम्म कूल संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ पुगेको छ । जसमध्ये २ लाख १७ हजार २५० जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्