डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरको रुपमा देखापरेको...
कोभिड–१९ को दोस्रो लहर भेरियन्टले आक्रान्त बनाईरहेका बेला काठमाडौँको नागार्जुन नगरपालिकाले परीक्षणको दायारा बढाएको छ । नगरपालिकाले बिहिबार स्वीचाटार स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षणको सुभारम्भ गर्नुभएको छ । नगर प्रमुख मोहन...
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँ वस्तिमा कोरोना फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष शेर्पालाई कोरोना संक्रमण भएर विगत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् ।...
भौतिक पूर्वाधार लगायत स्वास्थ्य सामाग्री अवभावमा उपचार गर्न असहज देखिएको भन्दै महाकाली प्रादेशिक अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २० लाख सहयोग गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको...
शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ को कार्यालयले बतासे झरना लगायतका पर्यटकीय ठाउँमा जान पूर्ण रुपमा रोक लगाएको छ । एक सूचना प्रकाशित गर्दै बतासे झर्ना, मणिका धाम, मणिका ताल, थारु संग्रहालय,...
तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला,...
काठमाडौँ – महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट...
कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि समन्वय तथा सहयोग गर्नमा रातदिन खटिरहनुभएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द स्वयम कोरोना संक्रमित हुनुभएको छ । उहाँले आफ्नो...
दैलेख – दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ । नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द...
दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २० जनाको एन्टीजेन परिक्षण गर्दा २ स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मार्मा...
दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । नगरपालिका भित्र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएकाले सात दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय...
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश आक्रान्त बनिरहेका बेला अधिकांश जिल्लाहरुमा आज निशेधाज्ञा लागु गरिएको छ । भाईरसले बिकराल रुप लिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न अधिकांश ठाउँमा लकडाउन...